Saturday, February 4, 2023
Thursday, February 2, 2023
Online Result
Rameshwor School
Thursday, February 02, 2023
0
Online Result First terminal Examination-2079 Class 8
नाेटः याे online नतिजा प्रणालीमा हाल राखिएकाे नतिजा परीक्षणकाे रूपमा मात्र राखिएकाे हाे ।
Monday, January 30, 2023
Saturday, January 28, 2023
Saturday, January 14, 2023
एक साता विद्यालय बिदा हुने
Rameshwor School
Saturday, January 14, 2023
0
विद्यालयको दोस्रो परीक्षा पौष २९ गते सकिएको छ। माघ १ गते माघी पर्व सार्वजनिक बिदा हुने साथै माघ २गते देखि ७ गतेसम्म वर्षे बिदाको सञ्चित बिदाबाट मिलान हुने गरी ६ दिन सट्टा बिदा दिने र माघ ८ गते सोनाम ल्होसार पर्वको बिदा परेकाले ८ गते सम्म विद्यालय बिदा दिइने छ । विद्यालय माघ ९ गतेबाट निमित रूपमा सञ्चालन हुनेछ।






