Shree Rameshwor Secondary School | रामेश्वर मा.वि.: विविध

Hot

Showing posts with label विविध. Show all posts
Showing posts with label विविध. Show all posts

Saturday, June 17, 2023

२०८० मा गठित विद्यालय व्यवस्थापन समिति

Saturday, June 17, 2023 0
क्र सं. नाम                             ठेगाना           पद                                        सम्पर्क नं. 
१         हिमाल कुमार श्रेष्ठ            जुगल- अध्यक्ष
२         प्रेम बहादुर खड्का       बलेफी-१ सदस्य
३        चिन लाल श्रेष्ठ                    जुगल-५ सदस्य
४        सम्झना ढकाल                जुगल-५
महिला  सदस्य
५        नविन्द्र कुमारी अस्थाई        जुगल-५ महिला सदस्य
६        मञ्जु थापा                  बलेफी-१ महिला सदस्य
७       सरिता आचार्य          बलेफी-१ शिक्षक प्रतिनिधि
८     भुपेन्द्र थापा                       जुगल-५ पदेन सदस्य (वडा सदस्य)
९       कृष्रण प्र. घिमिरे          जुगल-५ सदस्य सचिब
Read More

Sunday, February 19, 2023

विद्यालयको ६३ औ बार्षिकोत्सब, भू.पू. विद्यार्थी पुनर्मिलन समारोह तथा अभिभावक भेला

Sunday, February 19, 2023 0

 


यस श्री रामेश्वर माध्यमिक विद्यालयको ६३ औ बार्षिकोत्सब, भू.पू विद्यार्थी पुनर्मिलन समारोह तथा अभिभावक भेला यहि मिति २०७९ फागुन १५ गते सुसम्पन्न हुने भएको हुदा सम्पुर्ण अभिभावक, भू.पू , विद्यार्थी लगाएत सम्पुर्णमा गौरवमय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ ।







Read More

Sunday, January 1, 2023

श्री रामेश्वर माध्यमिक विद्यालय जुगल ५ खमारे द्वितीय त्रैमासिक परिक्षाकाे समय तालिका

Sunday, January 01, 2023 0





 
श्री रामेश्वर माध्यमिक विद्यालय जुगल ५ खमारेको द्वितीय त्रैमासिक परिक्षा  मिति २०७९ पुष २१ गतेबाट सञ्चालन हुने छ।  
परिक्षा  समय तालिका


अंग्रेजी माध्यमकाे कक्षा नर्सरी देखी कक्षा ७ सम्मकाे  समय तालिका 



Read More

Tuesday, December 20, 2022

Welcome!

Tuesday, December 20, 2022 0

 



नमस्कार, यहालाई श्री रामेश्वर माध्यमिक विद्यालयको यस वेसाइटमा स्वागत छ। विद्यालयलाई प्रविधिसँग जोड्दै लैजाने अभिप्रायले यो प्रणालीको सुरुवात गरिएको छ ।यस वेबसाइटमा शिक्षा, आधुनिक शैक्षिक प्रविधि सँग सम्बन्धित विषयवस्तुहरु, विद्यालयको गतिविधिहरु लगायतका विषयहरुमा जानकारी पाउनुहुनेछ । यहाँहरुको सल्लाह, सुझाबको अपेक्षा गर्दै यस प्रणालीलाई अझ व्यवस्थित गर्दै लगिनेछ। यहाँहरुले खोज्नु भएको विषयवस्तु उपलब्ध नभएमा आगामी दिनमा सो को परिपूर्ति गरिँदै जाने प्रतिबद्धता व्यक्त गर्दछौं।
Read More